Close

Recent Posts

शान्ति श्री परियार र बद्री सापकोटाको लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्वजनिक
  • २७ फाल्गुन २०८१, मंगलवार २१:२३

काठमाडौं- बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्बजनिक भएको छ ।

दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गाेर्खालीकाे युटुब चयानल मार्फत सार्बजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै रहेको छ ।

गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी, जुना बिश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । विनोद बाजुरालीले संगित संयोजन गरेका छन् ।

भिडियोका लागि यहाँ क्लिक गुर्नहोला

https://youtu.be/WhrtCj6YiJk