Close

Recent Posts

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

सचिव–डिजी आफनो हातमा भन्दै मलेसियाबाट १० हजार रिंग्रेटमा भिसा किनेर साढे ५ लाखमा कामदार पठाउने अध्यक्ष गुरुङलाई कारवाही खोई ?

रुसमा २० नेपालीलाई बन्धक बनाएका स्याङजा चन्द्र कुँवरको खोजी गर्दै प्रहरी

रुसमा २० नेपालीलाई बन्धक बनाएका स्याङजा चन्द्र कुँवरको खोजी गर्दै प्रहरी
  • ६ बैशाख २०८१, बिहीबार ०६:३०

काठमाडौं– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुवँरले लैजाने गरेका छन् । उनले रुस लगेका २० जनाभन्दा बढी नेपाली युवालाई रुसमा बन्धक बनाएर राखेको पाइएको छ ।

mulpatra

२० जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर प्रतिव्यक्ति १५ लाख समेत लिएको रुसबाटै एक युवाले जानकारी दिए। ती युवाका अनुसार अहिले उनले रुसी सेनामा भर्ती गराउने भन्दै लगेको २० जना युवालाई बन्धक बनाएर राखेका छन् । अहिले खान–बस्नको टुङगो छैन । हामी २० जनालाई बन्धक बनाएर राखेको छ । भोली रुसी सेनामा भर्ती गराउने भन्दै प्रलोभन देखाएर राखेको उनको भनाइ छ ।

स्याङजाका कुँवर अहिले सम्म २ हजारभन्दा बढी युवासँग १० करोडभन्दा बढी पैसा ठगि गरेको पाइएको छ । उनी रुसमा बसेर नेपाली युवालाई नेपालमा एजेन्ट राखेर ठगि गर्दै आएका छन् । उनीले ठगिबाट बच्न आफुले नै अत्माहत्या गरेको अपवाह फैलाउँदै बेलारुसमा बसेर ठगि गर्दै आएका छन् ।

mulpatra mulpatra mulpatra

यो पनि पढ्नु होला

स्याङजाका चन्द्र कुँवरले रुसी सेनामा भर्ती गराएका केही नेपालीको मृत्यु

स्याङजाका चन्द्र कुवँरले आत्माहत्याको अपवाह फैलाउँदै रुसैमै बसेर ठगि

Image Source: © https://mulpatra.com